शीर्ष खबर

दोलखादेखि दिल्लीसम्म : नेपालको थामी समुदायबाट पहिलो विद्यावारिधि हासिल गर्ने बिमलाको प्रेरणादायी शैक्षिक यात्रा

person विधिन्युज schedule ३ घण्टा अघि
ClassicTech Ad
राजनीति

‘प्रधानमन्त्री कार्यालयकै दबाबमा पक्राउ गरिएको प्रहरी इन्स्पेक्टरले बताएका थिए’: पत्रकार शोभराज बराल

पत्रकार शोभराज बरालले आफू र धिरज बस्नेतलाई पक्राउ गर्नुको पछाडि प्रधानमन्त्री कार्यालयको दबाब रहेको दाबी गरेका छन्। पक्राउपछि रिहा गर्ने...

By विधिन्युज • ६ घण्टा अघि

​जलवायु न्यायको क्षेत्रमा ऐतिहासिक उपलब्धि: भोटेकोशी-त्रिशूली बाढी प्रभावितका लागि हानिनोक्सानी कोषबाट २१.६ मिलियन डलर स्वीकृत

​काठमाडौँ। जलवायु न्याय र अन्तर्राष्ट्रिय ऐक्यबद्धताका क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा साबित गर्दै हानिनोक्सानी कोषको पहिलो…

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा लगानी बोर्डको ६८औँ बैठक: नार खोला र सानी भेरी–३ जलविद्युत् परियोजनाको २१ अर्बभन्दा बढी लगानी स्वीकृत

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औँ बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको…

उखु किसानका लागि १ अर्ब ५० करोडभन्दा बढी अनुदान निकासा: मन्त्री गिता चौधरीद्वारा कार्यविधि स्वीकृत

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले उखु किसानलाई १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी…

खेलकुद २० घण्टा अघि

शिक्षा तथा खेलकुद मन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेट, शैक्षिक सहकार्य र खेल कुटनीतिबारे छलफल

१३ कात्तिक, काठमाडौं । नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन र शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलबीच...

विज्ञान/प्रविधि

सबै हेर्नुहोस् arrow_forward

४६ वर्षको उमेरमा रोनाल्डिन्होको फुटबलमा पुनरागमन, ३००औँ गोलको लक्ष्यसहित राभेन्ना एफसीमा आबद्ध

रोम । ब्राजिलका फुटबल दिग्गज रोनाल्डिन्हो ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलसँग जोडिएका छन्। सन् २०१५ मा फ्लुमिनेन्सबाट आफ्नो अन्तिम...

photo_camera

रुसमाथि युक्रेनको भीषण ड्रोन हमला: ८२२ यूएभी खसालेको मस्कोको दाबी, वाइल्डबेरीज गोदाममा भीषण आगलागी

photo_camera

बजारमा ग्यासको हाहाकार, सरकार भन्छ आपूर्ति रोकिएको छैन

photo_camera

नेपाली सेनाले मनायो २६३औँ वर्षगाँठ, टुँडिखेलमा भव्य कार्यक्रम

photo_camera
sushila-karki-basanta-shravan

हनुमानढोकामा यसरी गरियो वसन्त श्रवण (तस्बिरहरु)

photo_camera
PM-Sushila-karki-tamang

टुँडिखेलमा सोनाम ल्होछारको उमंग, तामाङ वेशमा प्रधानमन्त्री (फोटो फिचर)

photo_camera

निर्वाचन आयोग र सरकारको बालुवाटार बैठकमा के भयो? हेर्नुहोस् ८ तस्बिरमा

photo_camera
आवरण कथा

नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ बनाउने सरकारको निर्णय: चिकित्सा सेवा पर्यटन प्रवर्द्धनका लागि कार्यदल गठन गरिने

सरकारले नेपाललाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका लागि कार्यदल गठन...

person विधिन्युज access_time ३० मिनेट अघि