निर्वाचन आयोग र सरकारबीच आज बालुवाटारमा छलफल भएको छ।

आयोगले प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरुसमक्ष निर्वाचन आचार संहिताबारे जानकारी गराएको छ।

आयोगले आज राति १२ बजेबाट निर्वाचन आचार संहिता लागू हुने निर्णय गरेको छ।

election commission meeting in baluwatar