शीर्ष खबर
fiber_manual_record कोषाध्यक्षको नियुक्तिसँगै लुम्बिनी विकास कोषले पायो पूर्णता: मङ्सिर २ गते उपाध्यक्ष आनी छोइङ डोल्माले पदभार ग्रहण गर्ने fiber_manual_record गौशाला धर्मशाला पशुपतिमै फिर्ता, जिल्ला र उच्च अदालतको फैसला सर्वोच्चबाटै सदर मारवाडी सेवा समितिले हडपेको जग्गा कोषमै ल्याउने बाटो खुला fiber_manual_record भारतले दियो ३५० मेगावाट विद्युत् आयात र ५६ मेगावाट निर्यातको अनुमति fiber_manual_record ​ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबिच भेटवार्ता: विद्युत् निर्यातको सीमा बढाउने र प्रसारण पूर्वाधार विस्तारबारे छलफल fiber_manual_record रसुवा–भोटेकोशी बाढीबाट २ अर्ब ७० करोड डलरको क्षति: पुनर्निर्माणका लागि ४ अर्ब ८० करोड डलर आवश्यक रहेको मन्त्री चौधरीको भनाइ

समाज

समाज श्रेणीमा नवीनतम पोस्टहरू ब्राउज गर्नुहोस्।

सर्ट बाइ:
ताजा

​ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबिच भेटवार्ता: विद्युत् निर्यातको सीमा बढाउने र प्रसारण पूर्वाधार विस्तारबारे छलफल

​काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबिच मङ्गलबार शिष्टाचार भेटवार्ता भएको…

person विधिन्युज • schedule २०८३ मंसिर १ गते २०:३३

रसुवा–भोटेकोशी बाढीबाट २ अर्ब ७० करोड डलरको क्षति: पुनर्निर्माणका लागि ४ अर्ब ८० करोड डलर आवश्यक रहेको मन्त्री चौधरीको भनाइ

नेपालले जलवायु परिवर्तनका कारण हुने नोक्सानी र क्षतिको वित्तपोषण समयमै, पर्याप्त, अनुमानयोग्य, सहज पहुँचयोग्य तथा…
२०८३ मंसिर १ गते २०:२४

लैङ्गिक हिंसा अन्त्यका लागि मंसिर ९ देखि २४ गतेसम्म १६ दिने अभियान सञ्चालन हुँदै

काठमाडौं। लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने, पीडितको संरक्षण सुनिश्चित गर्ने तथा हिंसाका घटनामा दण्डहीनताको अन्त्य…
२०८३ मंसिर १ गते १७:५७

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ आह्वान

०१ मंसिर, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक…
२०८३ मंसिर १ गते १७:२५

जय शाह दोस्रो कार्यकालका लागि आइसिसी अध्यक्षमा निर्विरोध पुनःनियुक्त

इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी) को अध्यक्ष पदमा जय शाह दोस्रो कार्यकालका लागि निर्विरोध पुनःनियुक्त भएका…
२०८३ कार्तिक ३० गते १९:५९

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र चिनियाँ समकक्षीबिच द्विपक्षीय भेटवार्ता

२०८३ कार्तिक २९ गते २२:२४ • २०८३ कार्तिक २९ गते २२:२४

दोहामा सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा जलवायु विपद् र डिजिटल विभाजनको मुद्दा उठान

२०८३ कार्तिक २९ गते १५:१०

छठ पर्वलाई शान्तिपूर्ण र सुरक्षित बनाउन आइजिपी केसीको निर्देशन: नदी तथा जलाशय आसपास विशेष सतर्कता अपनाउन आग्रह

२०८३ कार्तिक २९ गते १२:२९

१९ वर्षीया गर्भवती महिलाको हवाई उद्धार, थप उपचारका लागि काठमाडौँ ल्याइयो

२०८३ कार्तिक २७ गते १८:२१

परराष्ट्रमन्त्री खनाल र महासचिव गुटेरेसबिच भेट: पूर्वसूचना प्रणाली, जलवायु वित्त र विश्वव्यापी सुशासन सुधारमा जोड

२०८३ कार्तिक २७ गते १२:१२