शीर्ष खबर
fiber_manual_record कोषाध्यक्षको नियुक्तिसँगै लुम्बिनी विकास कोषले पायो पूर्णता: मङ्सिर २ गते उपाध्यक्ष आनी छोइङ डोल्माले पदभार ग्रहण गर्ने fiber_manual_record गौशाला धर्मशाला पशुपतिमै फिर्ता, जिल्ला र उच्च अदालतको फैसला सर्वोच्चबाटै सदर मारवाडी सेवा समितिले हडपेको जग्गा कोषमै ल्याउने बाटो खुला fiber_manual_record भारतले दियो ३५० मेगावाट विद्युत् आयात र ५६ मेगावाट निर्यातको अनुमति fiber_manual_record ​ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबिच भेटवार्ता: विद्युत् निर्यातको सीमा बढाउने र प्रसारण पूर्वाधार विस्तारबारे छलफल fiber_manual_record रसुवा–भोटेकोशी बाढीबाट २ अर्ब ७० करोड डलरको क्षति: पुनर्निर्माणका लागि ४ अर्ब ८० करोड डलर आवश्यक रहेको मन्त्री चौधरीको भनाइ

राजनीति

राजनीति श्रेणीमा नवीनतम पोस्टहरू ब्राउज गर्नुहोस्।

सर्ट बाइ:
ताजा

पदमा नहुँदा त अदालतलाई उपदेश दिने ओलीले हिजो केसम्म गरे होलान्?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले सर्वोच्च अदालतलाई नै उपदेश दिइरहेका छन् । उनले सर्वोच्चलाई कठघरामै उभ्याएजसरी प्रश्नको वर्षा…

person विशाल क्षत्री • schedule २०८२ माघ १९ गते ०९:१८

खुमबहादुरको भ्रष्टाचारको सम्पत्ति जोगाउन रमेश लेखकको त्यो चलखेल

नेपाली कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्काले भ्रष्टाचारबाट आर्जन गरेको पुष्टि भई अदालतले नै जफत गर्नुपर्ने…
२०८२ माघ १८ गते २०:३९

विष्णु पौडेलले पुनर्बिमामा नियुक्ति दिएका सुरेन्द्र पौडेलविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा

केपी शर्मा ओली नेतृत्वको सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भदौ १९ गते मात्र नेपाल…
२०८२ माघ १८ गते १७:२३

राष्ट्रपति रामचन्द्र पौडेल आज जापान जाने, १८ सदस्यीय प्रतिनिधिमण्डल

राष्ट्रपति रामचन्द्र पौडेल आज जान भ्रमणमा जाने भएका छन् । १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै…
२०८२ माघ १८ गते १०:२५

कांग्रेसभित्रका ओली भेरियन्ट र गगनको ‘पब्लिक डिबेट’को प्रश्न

अहिले नेपाली राजनीतिमा भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएका तीन पार्टीका तीन नेताबीच प्रत्यक्ष सार्वजनिक बहस…
२०८२ माघ १७ गते १०:१४

तीन महिनामा दोस्रोपटक विदेश भ्रमणमा जाँदै राष्ट्रपति पौडेल

२०८२ माघ १५ गते १७:३७ • २०८२ माघ १५ गते १७:३७

ओलीको निर्वाचन क्षेत्र झापा ५ मा के गर्दै छ एमाले?

२०८२ माघ १५ गते १४:४९

कुलमान घिसिङसँगै उज्यालो नेपाल उपत्यकामा, जनतासँग भेटघाट

२०८२ माघ १५ गते १२:०७

चुनावसँग तर्सिएका नेता अदालतलाई दबाब दिन खोज्दै

२०८२ माघ १५ गते १२:०३

राष्ट्रिय सभा निर्वाचनको नतिजा पुग्यो शीतलनिवास

२०८२ माघ १४ गते १३:२४