नेपालका लागि ऐतिहासिक उपलब्धि: अत्यधिक बहुमतका साथ संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषदमा निर्वाचित, एसिया-प्रशान्त क्षेत्रबाट सबैभन्दा बढी १७३ भोट प्राप्त
नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद (UNHRC) को सदस्यमा पुन: फराकिलो मतान्तरका साथ निर्वाचित भएको छ। संयुक्त राष्ट्रसङ्घीय महासभामा भएको…
person
विधिन्युज
•
schedule
२०८३ अशोज २७ गते २३:४१