साउदीको अराम्को तेल क्षेत्र आक्रमणमा नेपालीको निधन: परराष्ट्र मन्त्रालयद्वारा दुःख व्यक्त, कूटनीतिक समाधानमा जोड
काठमाडौँ। साउदी अरबस्थित साउदी अराम्कोको सायबाह तेल क्षेत्रमा प्रहार गरिएको ड्रोनलाई निष्प्रभावी पार्ने क्रममा खसेको भग्नावशेष लागेर एक नेपाली नागरिकको…
person
विधिन्युज
•
schedule
२०८३ कार्तिक ६ गते ०८:५४