गण्डकी केन्द्रीय सदस्यको नतिजामा रास्वपामा विवाद, पूजा बाँस्तोलाले सर्वोच्च जाने चेतावनी
चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य चयनको नतिजा विवादमा परेको छ। गण्डकी प्रदेश…
person
विधिन्युज
•
schedule
२०८३ असार १२ गते १७:३७