Bidhi Media Logo Icon
Worldlink
Sticky Logo
  • home
  • अर्थतन्त्र
  • साहित्य/कला
  • खेलकुद
  • फोटो फिचर
  • ब्लग
  • विज्ञान/प्रविधि
  • राजनीति
  • अन्य
    • विचार
    • विशेष
    • समाज
  • English
  • अर्थतन्त्र
  • साहित्य/कला
  • खेलकुद
  • फोटो फिचर
  • ब्लग
  • राजनीति
  • विचार
  • विज्ञान/प्रविधि
  • विशेष
  • समाज
  • English
शीर्ष खबर
fiber_manual_record कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय fiber_manual_record मतदानको ७ दिनअघिदेखि देशभर मदिरा प्रतिबन्ध fiber_manual_record बंगलादेशका प्रधानमन्त्रीको शपथमा नेपालबाट परराष्ट्रमन्त्री सहभागी हुने fiber_manual_record बयान फेर्ने साक्षीविरुद्ध पनि भ्रष्टाचार मुद्दा fiber_manual_record चुनावी सुरक्षा योजना नयाँ चरणमा प्रवेश, यस्तो छ सरकारको समीक्षा

तोलामा १० हजार ४०० ले बढ्यो सुनको भाउ

विधिन्युज
विधिन्युज

२०८२ माघ ७ गते ०६:०६

gold-market

स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।

ClassicTech Ad

मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको छ ।

मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो ।

सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४० र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।

Ncell Ad

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरु

७५ मिलियन डलर पुरस्कार राशिको इ–स्पोर्ट्स वर्ल्ड कप साउदीबाट पेरिस सर्‍यो

नेपालमा वन व्यवस्थापन: तथ्याङ्कले देखाएको विशाल सम्भावना

अदालतमा डिजिटल सुशासन ल्याएका श्रेष्ठ एनटीएनसीको अध्यक्ष नियुक्त, पदभार ग्रहण

जनमत सर्वेक्षण

Live
Prominent Leaders

जनमत चुनाव

खुल्ना जनमत चुनाव

तपाईंको विचारमा देशको आर्थिक भविष्यका लागि सबैभन्दा उपयुक्त नेता को हुन्?"

हालसम्म ३४,५१२ मत दर्ता भइसकेका छन्

trending_up ट्रेन्डिङ समाचार

  • १

    सिंहदरबारका माउसुलीहरु

  • २

    Swar Samrat: The Enduring Legacy of Narayan Gopal

  • ३

    Imperialism and War in West Asia: The Political Economy of the U.S.-Israel-Iran Rivalry

  • ४

    गेमिङदेखि स्ट्रिमिङसम्म: क्लासिकटेकले बदल्दैछ नेपालको इन्टरनेट अनुभव

  • ५

    महावीर पुन पनि मन्त्री पद छाडेर चुनावी मैदानमा

  • ६

    एकै दिन २० हजार ५०० ले घट्यो सुनको मूल्य

Nepal Top Ads Ad
Bidhi Logo Footer

बिधि न्यूज

बिधि न्यूजले राजनीति, अर्थतन्त्र, समाज र विश्वभरका सही र समय सान्दर्भिक समाचारहरू प्रदान गर्दछ। हामी निष्पक्ष र जिम्मेवार पत्रकारिताप्रति प्रतिबद्ध छौं।

मुख्य विधाहरू

  • विज्ञान/प्रविधि
  • ब्लग
  • साहित्य/कला
  • खेलकुद
  • विशेष

हाम्रोबारे

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • नियम र शर्त
  • विज्ञापन
  • सम्पर्क

हामीलाई सम्पर्क गर्नुहोस्

  • location_on
    काठमाडौं, नेपाल, नयाँ बानेश्वर-१०
  • phone
    9704902235
  • email
    [email protected]

© 2026 बिधि न्यूज प्रालि. सर्वाधिकार सुरक्षित।

Crafted by Creative ideas