शीर्ष खबर

समाज

समाज श्रेणीमा नवीनतम पोस्टहरू ब्राउज गर्नुहोस्।

सर्ट बाइ:
ताजा

मन्त्री सिता बादी र एफएनसीसीआई प्रतिनिधिबीच भेटवार्ता, बाढी प्रभावित महिलाको पुनःस्थापना, रोजगारी र उद्यमशीलतामा सहकार्य गर्ने विषयमा छलफल

काठमाडौँ — बाढी तथा विपद्बाट प्रभावित महिलाको पुनःस्थापना, रोजगारी सिर्जना र महिला उद्यमशीलता प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य…

person विधिन्युज • schedule २०८३ अशोज ८ गते १८:१६

ऊर्जामन्त्री श्रेष्ठ र एआईआईबीका महानिर्देशक मिश्राबीच भेटवार्ता, नेपालको प्रसारण लाइन र वितरण प्रणालीको स्तरोन्नतिमा सहयोग गर्ने प्रतिबद्धता

‘विपद् पूर्वतयारी र पूर्वसूचना प्रणाली विस्तारमा सघाउन इच्छुक’ काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री…
२०८३ अशोज ८ गते १८:११

केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ, ८ असोज । काठमाडौँ विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा सुरेशराज शर्माको राजकीय…
२०८३ अशोज ८ गते १८:०५

एमाले तेस्रो केन्द्रीय कमिटी बैठकका २२ बुँदे समसामयिक प्रस्ताव पारित: पूर्वराष्ट्रपति भण्डारी दोस्रो वरियताको वरिष्ठ नेतामा मनोनित प्रेस वक्तव्यसहित

मितिस् २०८३/०६/०८ प्रेस वक्तव्य नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा…
२०८३ अशोज ८ गते १८:००

भारतको चुनावी प्रणालीमा नयाँ बहस : दुई आयुक्तले उठाए निर्णय प्रक्रियामाथि प्रश्न, ‘भोट चोरी’ आरोप फेरि बल्झियो

नयाँ दिल्ली । भारतको निर्वाचन प्रक्रियाको निगरानी गर्ने संवैधानिक निकाय निर्वाचन आयोगभित्रै निर्णय प्रक्रियालाई लिएर…
२०८३ अशोज ८ गते १४:३७

दसैँ अगाडिनै शिक्षा नियमावलीको एघारौँ संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन

२०८३ अशोज ८ गते ०९:२९ • २०८३ अशोज ८ गते ०९:२९

नेपाल मेडिकल काउन्सिलको परीक्षा प्रणाली फेरिँदै: सीपमा आधारित परीक्षा र विकेन्द्रीकरण लागू गर्ने गृहकार्य

२०८३ अशोज ८ गते ०९:१०

मन्त्रीद्वय श्रेष्ठ र गुरुङको निर्देशनपछि विपदको पूर्वसूचना चुस्त बनाइयो, अब २ दिनअगावै आकस्मिक बाढीको सूचना पाइने

२०८३ अशोज ७ गते २०:३५

समाज कल्याण परिषद्लाई थप प्रभावकारी बनाउने तयारी, पुनर्संरचनाको प्रतिवेदन मन्त्री सिता बादीसमक्ष

२०८३ अशोज ७ गते २०:२४

इटालीका विद्यालयमा बुर्का–नकाब प्रतिबन्ध गर्ने तयारी, विदेशी विद्यार्थीको संख्यामा पनि सीमा लगाउने मेलोनीको घोषणा

२०८३ अशोज ७ गते २०:०५