Bidhi Media Logo Icon
Worldlink
Sticky Logo
  • home
  • अर्थतन्त्र
  • साहित्य/कला
  • खेलकुद
  • फोटो फिचर
  • ब्लग
  • विज्ञान/प्रविधि
  • राजनीति
  • अन्य
    • विचार
    • विशेष
    • समाज
  • English
  • अर्थतन्त्र
  • साहित्य/कला
  • खेलकुद
  • फोटो फिचर
  • ब्लग
  • राजनीति
  • विचार
  • विज्ञान/प्रविधि
  • विशेष
  • समाज
  • English
शीर्ष खबर
fiber_manual_record ‘समुन्नति कार्यक्रम’: महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि संरक्षणदेखि आत्मनिर्भरतासम्म fiber_manual_record ​मन्त्री गिता चौधरी र डब्लुडब्लएफ अमेरिकाकी सीईओ लोरेन मेयरबिच भेटवार्ता: बाँदरको बन्ध्याकरण र मानभक्षी बाघ व्यवस्थापनमा सहकार्य गरिने fiber_manual_record विद्युत् क्षेत्रमा लगानीको नयाँ ढोका खुल्दै fiber_manual_record बाढी प्रभावित परिवारलाई ‘समुन्नति कार्यक्रम’मार्फत न्यूनतम १ लाख सहयोग fiber_manual_record कांग्रेस सभापतिमा गगन थापा, श्यामकृष्ण खड्गी र किशोरसिंह राठौरबीच प्रतिस्पर्धा

चुनावको मुखमा चीनले पठायो नयाँ राजदूत, यस्तो छ पृष्ठभूमि

विधिन्युज
विधिन्युज

२०८२ फाल्गुन १३ गते १७:०७

जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिमा चीनले आफ्ना राजदूत हेरफेर गरेको छ ।

ClassicTech Ad

चीनले नेपालमा निर्वाचन हुनै लाग्दा नयाँ राजदूत पठाएको छ ।

नेपालका लागि चीनका नवनियुक्त राजदूत चाङ माओमिङले आज परराष्ट्रमन्त्री बालानन्द शर्मासँग शिष्टाचार भेट गर्नुभएको छ । मन्त्री शर्माको कार्यकक्षमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मङ्गलबार उहाँहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको थियो ।

नवनियुक्त राजदूत चाङ माओमिङ यसअघि जापान, बेलायतजस्ता शक्तिशाली मुलुकका कूटनीतिक मिसनहरुको नेतृत्व सम्हालिसेका छन् ।

Ncell Ad

उनी चिनियाँ सेनाका विमान उडाउन सक्ने दक्ष चालक पनि हुन् । चीनले सैन्य सेवाको पृष्ठभूमि भएका कूटनीतिज्ञ नेपाल पठाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरु

प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचनलाई थुनामा पठाउन अदालतको आदेश

राजमार्गका विश्रामस्थलमा महिला, बालबालिका र अपाङ्गतामैत्री शौचालय अनिवार्य गराउन मन्त्रालयको पहल

दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरू मधेशमा पनि धेरै आवश्यक छन्: मन्त्री सस्मित पोखरेल

जनमत सर्वेक्षण

Live
Prominent Leaders

जनमत चुनाव

खुल्ना जनमत चुनाव

तपाईंको विचारमा देशको आर्थिक भविष्यका लागि सबैभन्दा उपयुक्त नेता को हुन्?"

हालसम्म ३४,५१२ मत दर्ता भइसकेका छन्

trending_up ट्रेन्डिङ समाचार

  • १

    Best Internet Service Provider in Nepal 2026

  • २

    From Pashmina to Photovoltaics: China–South Asia Expo Turns Kunming into Regional Trading Hub

  • ३

    गणेशलाई मानसिक रोगीको ट्याग लगाएर उम्किन नखोज बालेन सरकार

  • ४

    Swar Samrat: The Enduring Legacy of Narayan Gopal

  • ५

    Satyajit Ray: The Tolstoy of Cinema

  • ६

    Imperialism and War in West Asia: The Political Economy of the U.S.-Israel-Iran Rivalry

Nepal Top Ads Ad
Bidhi Logo Footer

बिधि न्यूज

बिधि न्यूजले राजनीति, अर्थतन्त्र, समाज र विश्वभरका सही र समय सान्दर्भिक समाचारहरू प्रदान गर्दछ। हामी निष्पक्ष र जिम्मेवार पत्रकारिताप्रति प्रतिबद्ध छौं।

मुख्य विधाहरू

  • विज्ञान/प्रविधि
  • ब्लग
  • साहित्य/कला
  • खेलकुद
  • विशेष

हाम्रोबारे

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • नियम र शर्त
  • विज्ञापन
  • सम्पर्क

हामीलाई सम्पर्क गर्नुहोस्

  • location_on
    काठमाडौं, नेपाल, नयाँ बानेश्वर-१०
  • phone
    9704902235
  • email
    [email protected]

© 2026 बिधि न्यूज प्रालि. सर्वाधिकार सुरक्षित।

Crafted by Creative ideas