शीर्ष खबर

विधिन्युज

सर्ट बाइ:
ताजा

जटिल प्रसूति समस्यामा परेकी २० वर्षीया महिलाको हवाई उद्धार

काठमाडौं। जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका…

person विधिन्युज • schedule २०८३ मंसिर २ गते १०:५३

​पशु बधशाला तथा मासु जाँच ऐन कार्यान्वयन सुरु: काठमाडौँ उपत्यकामा स्वस्थ मासु परीक्षण गरी छाप लगाउन थालियो

कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु बधशाला तथा मासु जाँच ऐनको कार्यान्वयन सुरु गरेको छ।…
२०८३ मंसिर २ गते १०:३७

कोषाध्यक्षको नियुक्तिसँगै लुम्बिनी विकास कोषले पायो पूर्णता: मङ्सिर २ गते उपाध्यक्ष आनी छोइङ डोल्माले पदभार ग्रहण गर्ने

लुम्बिनी। कोषाध्यक्ष पदमा पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) रमेश शेखर बज्राचार्य नियुक्त भएसँगै लुम्बिनी विकास कोषले…
२०८३ मंसिर १ गते २३:०२

गौशाला धर्मशाला पशुपतिमै फिर्ता, जिल्ला र उच्च अदालतको फैसला सर्वोच्चबाटै सदर मारवाडी सेवा समितिले हडपेको जग्गा कोषमै ल्याउने बाटो खुला

काठमाडौँ, मङ्सिर १ गते । सर्वोच्च अदालतले मारवाडी सेवा समितिले भगवान पशुपतिनाथको जग्गा कब्जा गरेर…
२०८३ मंसिर १ गते २०:५७

भारतले दियो ३५० मेगावाट विद्युत् आयात र ५६ मेगावाट निर्यातको अनुमति

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सक्रियतासँगै नेपाल–भारत विद्युत् व्यापारमा थप सहजीकरण…
२०८३ मंसिर १ गते २०:४३

​ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबिच भेटवार्ता: विद्युत् निर्यातको सीमा बढाउने र प्रसारण पूर्वाधार विस्तारबारे छलफल

२०८३ मंसिर १ गते २०:३३ • २०८३ मंसिर १ गते २०:३३

रसुवा–भोटेकोशी बाढीबाट २ अर्ब ७० करोड डलरको क्षति: पुनर्निर्माणका लागि ४ अर्ब ८० करोड डलर आवश्यक रहेको मन्त्री चौधरीको भनाइ

२०८३ मंसिर १ गते २०:२४

एनआरएनएमा राजनीतिक आबद्धता त्याग गर्न ७ दिनको अल्टिमेटम: महासचिव डा. खड्काद्वारा कडा सर्कुलर जारी

२०८३ मंसिर १ गते २०:१२

लैङ्गिक हिंसा अन्त्यका लागि मंसिर ९ देखि २४ गतेसम्म १६ दिने अभियान सञ्चालन हुँदै

२०८३ मंसिर १ गते १७:५७

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ आह्वान

२०८३ मंसिर १ गते १७:२५