नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशभरका उम्मेदवारहरूको सूची तय गरेको छ।
नेकपाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रुकुम पूर्वबाट उम्मेदवार बनाएको छ भने अर्का नेता माधव नेपाल साविककै रौतहट-१ बाट चुनाव लड्ने निधो भएको छ।
नेकपाले यसपटक युवालाई बढी अवसर दिएको दाबी गरेको छ।
भोलि (माघ ६) गते देशभर उम्मेदवारी दर्ता हुँदै छ।
को कहाँबाट उम्मेदवार? हेर्नुहोस् सूचीः







