शीर्ष खबर

राजनीति

राजनीति श्रेणीमा नवीनतम पोस्टहरू ब्राउज गर्नुहोस्।

सर्ट बाइ:
ताजा

जाँचबुझ आयोगको प्रतिवेदन फागुन २२ भित्रै सार्वजनिक गर्न जेन-जी जनआन्दोलनको माग

जेन–जी जनआन्दोलनका प्रतिनिधिहरूले गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तोकिएको समयसीमाभित्रै सार्वजनिक गरी कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।…

person विधिन्युज • schedule २०८२ फाल्गुन १४ गते १०:५१

अध्ययनको निष्कर्ष: फागुन २१ को निर्वाचन सुनिश्चित, सुरक्षा मजबुत, मतदातामा उच्च भरोसा र आशाको लहर

आगामी फागुन २१ गते घोषित प्रतिनिधि सभा सदस्य निर्वाचन निर्धारित समयमै सम्पन्न हुनेमा आम मतदाता,…
२०८२ फाल्गुन १४ गते ०९:५३

सुरक्षाकर्मीको मनोबल बढाउन सरकारले तोक्यो उपचार खर्च र क्षतिपूर्ति, चीनको ५८ करोड सहयोग

आसन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा घाइते हुने सबै सुरक्षाकर्मीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ…
२०८२ फाल्गुन १३ गते १६:४६

सबै सुरक्षा प्रमुखलाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले लिनुभयो सुरक्षा ब्रिफिङ

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिनुभएको…
२०८२ फाल्गुन १२ गते २०:५४

मतदान सकिएको २४ घण्टाभित्र परिणाम सार्वजनिक गरिने

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम मतदान सम्पन्न भएको २४ घण्टाभित्रै सार्वजनिक गर्ने…
२०८२ फाल्गुन १२ गते १५:०७

संयुक्त राष्ट्र संघमा प्रधानमन्त्री कार्कीको प्रतिबद्धता: स्वतन्त्र र निष्पक्ष निर्वाचन

२०८२ फाल्गुन १२ गते १०:४४ • २०८२ फाल्गुन १२ गते १०:४४

चुनावमा प्रविधि दुरुपयोग रोक्न प्रहरी मुख्यालयमा ‘एआई सेल’

२०८२ फाल्गुन ११ गते २१:२८

प्राध्यापक, शिक्षक तथा विद्यालयका कर्मचारी पनि चुनाव प्रचारमा लाग्न नपाउने

२०८२ फाल्गुन ११ गते २१:०६

आचारसंहिता उल्लंघनमा आयोगले सोध्यो ८५ स्पष्टीकरण

२०८२ फाल्गुन ११ गते १३:४४

पत्रकारलाई प्रमुख आयुक्तको आग्रह: निर्वाचन नहुने हल्ला नगर्नू, नपत्याउनू

२०८२ फाल्गुन १० गते २१:२५