मन्त्रिपरिषद्को आजको बैठक बालुवाटारमा बसेको छ।
सुशीला कार्की प्रधानमन्त्री भएपछि पहिलोपल्ट बालुवाटारमा बैठक बसेको हो।
यसअघि सिंहदरबारमै मन्त्रिपरिषद् बैठक बस्दै आएको थियो।
आज बालुवाटारमा बैठक बस्नुको कारणबारे केही बताइएको छैन।
२०८२ माघ १२ गते १६:११